मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँचमध्ये दुई बन्द

मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँचमध्ये दुई बन्द

२९ असोज, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ। मंगलबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालित विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाइएको केही संस्थालाई मापदण्डमा आउन म्याद दिइएको […]

थप पुरा समाचारको लागि
TOP