एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले महासचिव राईलाई सोधे स्पष्टीकरण

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा पछिल्लो समय देखिएको आन्तरिक राजनीतिमा नयाँ ट्विष्ट थपिएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्काले महासचिव किरण राईलाई तीन दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेका छन् । एन्फाको साधारण सभाबाट अनुमोदित भएको कार्यक्रम कार्यसमितिलाई नै जानकारी नगराई एकलौटी रुपमा पत्रकार सम्मेलन गरेर अर्को निर्णय गरेको […]
थप पुरा समाचारको लागि