एएफसी यू-१७ महिला एसियन कप छनोट : तुर्कमेनिस्तानसँग बराबरीमा रोकियो नेपाल

एएफसी यू-१७ महिला एसियन कप छनोट : तुर्कमेनिस्तानसँग बराबरीमा रोकियो नेपाल

२९ असोज, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ । समूह एफ अन्तर्गत थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल र तुर्कमेनिस्तानले गोलरहित बराबरी खेलेका हुन् । पहिलो खेलमा बराबरीमा रोकिएपछि नेपालको अन्तिम चरणमा पुग्ने लक्ष्यमा धक्का लागेको छ । नेपालले समूहको दोस्रो खेल थाइल्याण्डसँग […]

थप पुरा समाचारको लागि
TOP