गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

२९ असोज, काठमाडौं ।  गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण गरी त्यहाँबाट प्रदान गरिने सेवा प्रवाह, कैदीबन्दीको सङ्ख्या र अवस्थालगायतका विषयमा जानकारी लिएका छन् । निरीक्षणपछि मन्त्री आर्यालले कारागारलाई साधन/स्रोत सम्पन्न बनाउन र व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने सन्दर्भमा सुधारका योजना ल्याउन निर्देशन दिनुभएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । सोही अवसरमा […]

थप पुरा समाचारको लागि
TOP