यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान टी-२० विश्वकपमा

यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान टी-२० विश्वकपमा

२९ असोज, काठमाडौं । नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आईसीसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान एकआपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् । नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले […]

थप पुरा समाचारको लागि
TOP