देउवाबारे विश्वप्रकाशको समीक्षा : बहुमत हुँदाहुँदै हामीमा परीक्षा सुम्पिनुभयो

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले समयको आवाज सुनेर निर्णय लिएको भन्दै प्रशंसा गरेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले सभापति देउवाले कार्यसमितिमा बहुमत हुँदाहुँदै पनि समयको आवाज सुनेर कार्यवाहक तोकेकोमा प्रशंसा गरेका हुन् । अर्का महामन्त्री गगन थापाले मंगलबारको बैठक नै देउवाको अन्तिम हुने बताएका थिए […]
थप पुरा समाचारको लागि