महाधिवेशनको मिति तोक्ने निर्णयमा ओलीलाई विष्णु रिजालको धन्यवाद

महाधिवेशनको मिति तोक्ने निर्णयमा ओलीलाई विष्णु रिजालको धन्यवाद

२७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले महाधिवेशनको मिति निर्धारण गरेर पार्टीलाई अगाडि बढाउने कुरा प्रशंसनीय रहेको बताएका छन् । जावलाखेलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा रिजालले महाधिवेशनको मिति तोकेर जाने निर्णय लिएकोमा अध्यक्ष केपी ओलीलाई पनि धन्यवाद दिए । ‘सचिवालयमा गहन छलफल गरेर सर्वसम्मत रुपमा महाधिवेशनमा जाने प्रस्ताव गर्नुभयो, यसका […]

थप पुरा समाचारको लागि
TOP