अमेरिकन पेस्तोल र हतकडीसहित गोकर्णेश्वरबाट दुई जना पक्राउ

२९ असोज, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोल र हतकडीसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका– ३ गोकर्ण बस्नेत गाउँबाट अमेरिकन पेस्तोल र हतकडीसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ सुर्यकोट घर भई भक्तपुरमा बस्दै आएका २७ वर्षीय राजन भुजेल र सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–१ घर […]
थप पुरा समाचारको लागि