नारायणगढको नारायणी कला मन्दिरमा फाइनप्रिन्ट फिभर हुँदै

चौथो संस्करणको फिभरको सहआयोजक नारायणी कला मन्दिर रहेको छ । कार्यक्रम कात्तिक १ को बिहान ११ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । फिभरका अवसरमा लेखकहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा एवम् अन्तक्रिया गर्ने नै छन्, सँगै पाठकसँग संवाद पनि गर्नेछन् ।
थप पुरा समाचारको लागि