पाकिस्तान र अफगानिस्तान ४८ घण्टाका लागि युद्धविराम गर्न सहमत

२९ असोज, अफगानिस्तान । पाकिस्तान र अफगानिस्तानबीच बुधबार ४८ घण्टे युद्धविरामका लागि सहमति भएको दुवै देशका अधिकारीहरूले बताएका छन् । नयाँ चरणको सीमा भिडन्तमा दर्जनौं सेना र सर्वसाधारणको मृत्यु भएको थियो । काबुल र अफगानिस्तानका अन्य स्थानमा भएको विस्फोटपछि दुई छिमेकीबीच एक हप्तासम्म जारी हिंसालाई रोक्ने प्रयासस्वरूप अस्थायी युद्धविरामको घोषणा गरिएको हो । तालिबान सरकारले […]
थप पुरा समाचारको लागि