भुर्तेलको अर्धशतकमा ओमानलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

२९ असोज, काठमाडौं । ओपनर कुशल भुर्तेलले संयमित अर्धशतक बनाएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा ओमानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाउँदै १५२ रनको लक्ष्य दिएको हो । भुर्तेलले ५१ बलमा ६९ रन बनाए । […]
थप पुरा समाचारको लागि