कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन

३० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताएका छन् । बुधबार मध्यराति सम्पन्न खेलमा ओमानलाई हराएपछि कुरा गर्दै उनले एक वर्षअघिदेखि देखेको सपना पूरा भएको बताएका हुन् । ‘हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान […]
थप पुरा समाचारको लागि