नागरिक उड्डयन प्राधिकरणको भवनबाट काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालनको तयारी
३० असोज, काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको काठमाडौं जिल्ला अदालतले नागरिक उड्डयन प्राधिकरणको केही कोठा प्रयोग गरेर काम सञ्चालनको तयारी गरेको छ । प्राधिकरणको भवनमा रहेका केही कोठा काठमाडौं जिल्ला अदालतलाई प्रयोग गर्न दिने विषयमा आज निर्णय गर्ने तयारी छ । त्यसका लागि बिहान साढे ११ बजे प्राधिकरणको बोर्ड बैठक बोलाइएको छ । […]
थप पुरा समाचारको लागि