ओलीप्रति केन्द्रीय सदस्यको कटाक्ष : गल्ति महसुस नगर्ने व्यक्ति मानिस होइन
३२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज उठेको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो । यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । उनले भने, ‘अध्यक्ष कमरेड […]
थप पुरा समाचारको लागि