मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

३० असोज, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि […]

थप पुरा समाचारको लागि
TOP