अकबरे खुर्सानीमा फेरि भेटियो विषादी
३० असोज, काठमाडौं । पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिन थालेको छ । आज बिहीबार पनि मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषदी भेटिएको छ । मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा बेच्न ल्याइएका अकबरे खुर्सानीमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको […]
थप पुरा समाचारको लागि