लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी

लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने यातायात व्यवस्था विभागको तयारी

३० असोज,  काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ । हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो । विभागका महानिर्देशक राजीव पोखरेलले आवश्यक मेसिन उपकरणहरुको प्रबन्ध […]

थप पुरा समाचारको लागि
TOP