जनआन्दोलन दिवसका अवसरमा आजपाको र्‍याली, तस्बिरहरू

जनआन्दोलन दिवसका अवसरमा आजपाको र्‍याली, तस्बिरहरू

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौँमा र्‍याली निकालेको छ । भृकुटीमण्डपबाट निस्किएको र्‍याली भद्रकाली–सुन्धारा–वीर हस्पिटल–रत्नपार्क–पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP