संसद् पुनर्स्थापनाको एजेन्डा गौण बन्यो, एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसके : प्रचण्ड

संसद् पुनर्स्थापनाको एजेन्डा गौण बन्यो, एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसके : प्रचण्ड

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले संसद् पुर्नस्थापनाको एजेन्डा गौण बनिसकेको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा (चितवन कार्यालय भवन जलाइएको छ) जिल्लाका पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले बाहेकका सबै दल चुनावमा जान सहमत भइसकेको बताए । […]

थप पुरा समाचारको लागि
TOP