मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

३० असोज, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा_ नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एक सिटको नागरिक […]

थप पुरा समाचारको लागि
TOP