युलेन्स स्कुलका अभिभावकको अपिल : स्कूलमा आगजनी, तोडफोड र लुटपाट गर्नेलाई कारबाही होस्

गत भदौ २३ र २३ गते जेनजीको आन्दोलनमा युलेन्स स्कुल खुमलटार र बाँसबारीमा आगजनी तोडफोड र लुटपाट भएको थियो । उक्त घटनाको दोषीलाई कारबाही गर्न अभिभावकहरूले अपिल गरेका छन् ।
थप पुरा समाचारको लागि