इतिहासमा यी चित्र, कि मेटाइए कि त बिगारिए

इतिहासमा यी चित्र, कि मेटाइए कि त बिगारिए

गत ७ सेप्टेम्बरमा बेलायतको रोयल कोर्ट्स अफ जस्टिसको भित्तामा ब्याङ्क्सीले एउटा स्प्रे चित्र बनाएका थिए । जसमा एक न्यायाधीशले प्रदर्शनकारीलाई आक्रमण गरिरहेको चित्रण गरिएको थियो । तर बनाइएको तीन दिनपछि नै त्यो चित्र हटाइयो । त्यसको एउटै कारण थियो– चित्रको विवरण । किनकि न्यायलयलाई चित्रमार्फत क्रूर ढंगले देखाइएको थियो । न्यायको प्रतिक मानिने ह्यामरले प्रदर्शनकारीलाई […]

थप पुरा समाचारको लागि
TOP