नियतवस खराब गर्दिनँ, बरु जस्तो गएको उस्तै फर्कन्छु : सञ्चारमन्त्री खरेल
३० असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरू पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन् । आन्दोलनले उठाएका मुद्दाहरू आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त उनले गरे । ‘जेन–जी युवाहरूका माग पूरा […]
थप पुरा समाचारको लागि