भियतनामसँग खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

भियतनामसँग खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

३० असोज, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार भियतनाम विरुद्धको होम र अवे खेल खेलेर नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाल भियतनामसँग पहिलो खेलमा ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा केही प्रतिस्पर्धात्मक चुनौती प्रस्तुत गरेपनि १-० ले पराजित भयो । समूह एफमा रहेको नेपाल लगातार चार खेलमा पराजित भएपछि […]

थप पुरा समाचारको लागि
TOP