वीरगञ्जमा दिपल एस ०५ सार्वजनिक

३० असोज, वीरगन्ज । ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले वीरगन्जमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले भरिएको दिपल एस ०५ सार्वजनिक गरेको छ । बुधबार आयोजना गरिएको समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नायिका नीति शाह, वृद्धि ग्रुपका निर्देशक ओम प्रकाश सिकारिया, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष अशोक […]
थप पुरा समाचारको लागि