निर्वाचन हुनेमा शंका छ : देव गुरुङ

निर्वाचन हुनेमा शंका छ : देव गुरुङ

३० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोगले बिहीवार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए । सरकारले दलहरूलाई विश्वासको वातावरणमा […]

थप पुरा समाचारको लागि
TOP