सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छ : देव गुरुङ

सरकारले निष्पक्ष निर्वाचन गराउनेमा शंका छ : देव गुरुङ

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् । निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले भनाइ छ । सरकारले दलहरूलाई विश्वासको वातावरणमा […]

थप पुरा समाचारको लागि
TOP