रूससँग कच्चा तेल खरिद गर्नु भारतकै लागि लाभदायक : रूसी राजदूत

३० असोज, काठमाडौं । भारतमा रहेका रूसी राजदूत डेनीस अलिपोभले रूससँग कच्चा तेल खरिद गर्नु भारतकै लागि लाभदायक भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूससँग खरिद गर्ने कच्चा तेलको परिमाणमा कटौती गर्ने बताइरहेका बेला रूसी राजदूतले त्यसको प्रतिवाद गरेका छन् । राजदूत अलिपोभले भने, ‘भारतलाई रूसी तेल आपूर्ति गर्ने विषयमा निरन्तर […]
थप पुरा समाचारको लागि