तिब्बतमा एक कपडा कम्पनीले आतिशबाजी गरेपछि ४ चिनियाँ अधिकारी बर्खास्त

तिब्बतमा एक कपडा कम्पनीले आतिशबाजी गरेपछि ४ चिनियाँ अधिकारी बर्खास्त

३० असोज, काठमाडौं । चीन प्रशासित तिब्बतको हिमालय क्षेत्रमा आतिशबाजी गरेको अभियोग ४ जना अधिकारीलाई बर्खास्त गरिएको छ । गत महिना तिब्बतमा कपडा उत्पादक कम्पनी आर्क टेरिक्सले हिमालय क्षेत्रमा आतिशबाजी प्रदर्शन गरेको थियो । जसको चीनमा निकै आलोचना भएको थियो । सोही घटनामा सरकारले ४ जना चिनियाँ अधिकारीलाई बर्खास्त गरेको बीबीसीले जनाएको छ । तिब्बतको […]

थप पुरा समाचारको लागि
TOP