जाडो छल्न हिमालपारिबाट सिमसार क्षेत्र आउन थाले हाँस प्रजातिका चरा

जाडो छल्न हिमालपारिबाट सिमसार क्षेत्र आउन थाले हाँस प्रजातिका चरा

३० असोज, चितवन । जाडो छल्न हिमालपारिबाट चरा चितवनतिर आउन थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रजातिका चरा आउन थालेका हुन् । हरेक वर्ष अक्टोबरमा आउने ती चरा गर्मी सुरु भएसँगै फर्कने गर्दछन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीकाअनुसार नेपालमा जाडो छल्न चरा आउन थालेका हुन् । साइबेरिया, […]

थप पुरा समाचारको लागि
TOP