पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौं : महत

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विशेष महाधिवेशन नहुने र १५ औं महाधिवेशन हुने जिकिर गरे । ‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५ औं महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुंग्याउने […]
थप पुरा समाचारको लागि