देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔं : नारायणकाजी श्रेष्ठ

३० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुलुक अप्ठेरो परिस्थितिमा रहेको भन्दै जनपक्षीय शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने बताएका छन् । जेनजी पुस्ताको विद्रोहको मर्म र भावलाई आत्मसात् गर्दै देशभक्त र सुशासनका लागि जनपक्षीय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, नेपाली जनताको सम्प्रभुता, राष्ट्रिय […]
थप पुरा समाचारको लागि