विशेष महाधिवशेनको हस्ताक्षरबारे पूर्णबहादुर : नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौं

विशेष महाधिवशेनको हस्ताक्षरबारे पूर्णबहादुर : नियमित महाधिवेशन समयमै गर्ने समझदारी गर्छौं

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन् । कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताए । ‘मलाइ विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य […]

थप पुरा समाचारको लागि
TOP