एमाले पुनर्गठन र रुपान्तरण हुनैपर्छ, बरु म छाड्न तयार छु : नविना लामा

एमाले पुनर्गठन र रुपान्तरण हुनैपर्छ, बरु म छाड्न तयार छु : नविना लामा

३० असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य नविना लामाले पार्टीलाई अझै एकीकृत र मजबुत बनाउनका लागि पुनर्गठन गर्नुपर्ने बताएकी छिन् । बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएकी हुन् । साथै, उनले एमाले बनाउनका लागि बरु आफू छाड्नुपर्ने भए पनि छाड्न तयार रहेको जिकिर गरिन् । ‘एमाले बनाऔं । […]

थप पुरा समाचारको लागि
TOP