अस्ट्रेलियाका डार्शी शर्ट लुम्बिनी लायन्समा अनुबन्ध

अस्ट्रेलियाका डार्शी शर्ट लुम्बिनी लायन्समा अनुबन्ध

३० असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । यसअघि बुधबार टोलीले राखेको संकेतका आधारमा अनलाइनखबरले डार्शी शर्ट नै खेलाडी भएको हुनसक्ने आँकलनका साथ समाचार तयार पारेको थियो। एक फोटो राखेर […]

थप पुरा समाचारको लागि
TOP