जेनजी आन्दोलनले होटलका ८० प्रतिशत कोठा खाली

जेनजी आन्दोलनले होटलका ८० प्रतिशत कोठा खाली

पर्यटक घट्नुको अर्थ होटलहरूको कोठा भराइ (अकुपेन्सी) दरमा सिधा असर पर्नु हो । यो पिक सिजनकाे पहिलाे महिना सेप्टेम्बरमा करिब १९ प्रतिशतले पर्यटक घट्दा होटलहरूको समग्र अकुपेन्सी ह्वात्तै घटेर औसत २० प्रतिशतमा खुम्चिएको छ ।

थप पुरा समाचारको लागि
TOP