मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

३० असोज, काठमाडौं । मोरङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-२ स्थित सडकमा बा.४१ प ३२६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पहिचान खुल्न नसकेका करिब ६० वर्षीय पुरूषको बिहीबार मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते […]
थप पुरा समाचारको लागि