संसद् पुनर्स्थापना मागबारे सभामुखलाई बारको सुझाव– स्वविवेकीय अधिकार प्रयोग गर्नुस्

संसद् पुनर्स्थापना मागबारे सभामुखलाई बारको सुझाव– स्वविवेकीय अधिकार प्रयोग गर्नुस्

३० असोज, काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संसद् पुर्नस्थापनाको माग लिएर सर्वोच्च जानेबारे स्वविवेकीय अधिकार प्रयोग गर्न सभामुखलाई सुझाएका छन् । सभामुख घिमिरेले बिहीबार पूर्वमहान्यायाधिवक्ताहरू तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग–अलग छलफल गरेका थिए । त्यसक्रममा नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रतिनिधिसभा विघटनको सिफारिस र त्यसपछिको निर्णय संविधानको मर्म र लोकतान्त्रिक शासन व्यवस्थासँग प्रतिकूल रहेको बताए […]

थप पुरा समाचारको लागि
TOP