२४ गतेको घटना अकल्पनीय र अनपेक्षित : गगन थापा

३० असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २४ को घटनालाई अकल्पनीय र अनपेक्षित घटना भनेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा विभिन्न प्रस्तावहरू प्रस्तुत गर्ने क्रममा भदौ २४ को घटनालाई अकल्पनीय र अनपेक्षित घटना भनेका हुन् । बैठकमा उनले असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेको मन्तव्य […]
थप पुरा समाचारको लागि