एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक भोलि बिहान ८ बजे पुन: बस्ने

३० असोज, काठमाडौं । नेकपा एमालेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक सकिएको छ । हिजोबाट ललितपुरको एक होटलमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । भोलि बिहान ८ बजेबाट पुन: बैठक सुरु हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा नेताहरूले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र नेतृत्व […]

थप पुरा समाचारको लागि
TOP