सामसङ ग्यालेक्सी स्मार्टफोनसँग आकर्षक ‘मल्टीबाइ’ अफर
३० असोज, काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा छुटसहितको विशेष अफर ल्याएको छ । सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकले छानेको ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअप जस्ता ‘वेरेबल’ खरिद गर्दा विशेष छुट पाउनेछन् । सामसङको नयाँ फ्ल्यागसिप, ए सिरिज वा एम सिरिजका स्मार्टफोन खरिद […]
थप पुरा समाचारको लागि