करेन्ट लगाएर माछा मार्नेक्रममा एक व्यक्तिको मृत्यु   

करेन्ट लगाएर माछा मार्नेक्रममा एक व्यक्तिको मृत्यु   

३० असोज, झापा । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत […]

थप पुरा समाचारको लागि
TOP