यूएईले नेपालीका लागि सहज भिसा कहिले दिने ? अझै अनिश्चितता
३० असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि वर्किङ भिसा सहज बनाउने सम्भावना हालसम्म टाढै देखिएको छ । भदौ ३० गतेदेखि यूएईले सुरक्षा कारण देखाउँदै नेपालीका लागि भिजिट भिसा र वर्किङ भिसा दुवैमा कडाइ गरेको थियो । जेनजी आन्दोलनका क्रममा कैदीहरू जेलबाट भागेको र तिनीहरूमध्ये केही यूएईलगायत अन्य मुलुकमा प्रवेश गरेको […]
थप पुरा समाचारको लागि