दलहरूलाई आयोगले भन्यो- तोकिएको समयमै चुनाव हुन्छ, सबै सहभागी हुनुहोस्

दलहरूलाई आयोगले भन्यो- तोकिएको समयमै चुनाव हुन्छ, सबै सहभागी हुनुहोस्

३० असोज, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको हो । बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाएका आयोगका प्रवक्ता नारायण […]

थप पुरा समाचारको लागि
TOP