मेडागास्करका राष्ट्रपति राजोलिनाले आफू देशबाट भागेको पुष्टि गरे

मेडागास्करका राष्ट्रपति राजोलिनाले आफू देशबाट भागेको पुष्टि गरे

३० असोज, काठमाडौं । मेडागास्करमा महिनौँदेखि जेनजी विरोध प्रदर्शन र सेनाको हस्तक्षेपले सङ्कट गहिरिएपछि पदबाट हटाइएका राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देश छाडेर हिँडेको कुरा स्वीकार गरेका छन्। राजोलिनाले गत अक्टोबर ११ र १२ तारिखको बीचमा ‘आफ्नो ज्यानलाई स्पष्ट र अत्यन्त गम्भीर खतराहरू’ आएपछि देश छोड्न बाध्य भएको बताएका छन्। उनले बुधबार राति जारी गरेको विज्ञप्तिमा आफू विदेश […]

थप पुरा समाचारको लागि
TOP