देउवा दम्पतीलाई विदेश जान नरोक्ने सरकारी संकेत

देउवा दम्पतीलाई विदेश जान नरोक्ने सरकारी संकेत

देउवालाई अहिल्यै विदेश जान रोक्नुपर्ने पर्याप्त आधार–प्रमाण अनुसन्धान गर्ने संयन्त्रले फेला पारेका छैनन् भने विदेश यात्रा रोक्न भन्दै परिपत्र समेत गरेका छैनन् । जसकारण सरकार देउवा दम्पती उपचार लगायतका कारण लिएर विदेश जान खोजे रोकिहाल्न नसक्ने देखिन्छ । उनीहरुमाथिको अनुसन्धान भने जारी छ ।

थप पुरा समाचारको लागि
TOP