आफ्नो विफलतामा छिमेकीलाई दोष दिने पाकिस्तानको पुरानो बानी : भारत

आफ्नो विफलतामा छिमेकीलाई दोष दिने पाकिस्तानको पुरानो बानी : भारत

३० असोज, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको आरोप लगाएपछि भारतले ती दाबीलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आफ्ना विफलतामा पाकिस्तानले छिमेकी देशहरूलाई दोष दिने गरेको बताए । अफगानिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको पक्षमा भारत दृढ […]

थप पुरा समाचारको लागि
TOP