‘हामी उद्यमशीलता र कालो धन्दा छुट्याउँछौं’

उद्यमशीलता भन्नासाथ 'यो व्यापारीहरूको पार्टी हो' भन्ने नलागोस्। किनभने, उद्यमशीलता भनेको त्यो हो, जसले कानुन मान्छ, जोखिम लिन्छ, समाजलाई योगदान गर्छ, रोजगारी सिर्जना गर्छ, कर तिर्छ र चुस्त किसिमले सेवा तथा वस्तुहरू उपलब्ध गराउँछ।
थप पुरा समाचारको लागि