वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढ्यो : बर्तौला

वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढ्यो : बर्तौला

३० असोज, काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएकी छिन् । बिहीबार केन्द्रीय कमिटीको बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले यसलाई संवैधानिक र लोकतान्त्रिक मार्गमा ल्याउनु अहिलेको मुख्य कार्यभार भएको जिकिर गरे । सरकारको गतिविधि र क्रियाकलाप नियाल्दा तोकिएको मितिमा […]

थप पुरा समाचारको लागि
TOP