एमाले बैठकमा ढुंगेलले भने- विद्या भण्डारीलाई विवादित बनाएर ल्याउन हुँदैन

एमाले बैठकमा ढुंगेलले भने- विद्या भण्डारीलाई विवादित बनाएर ल्याउन हुँदैन

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादित बनाएर ल्याउन नहुने बताएका छन् । हिजोबाट जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले सम्मानजक रुपमा सर्वसम्मत रुपमा मात्रै भण्डारीलाई पार्टी सदस्यता नवीकरण गरेर पार्टीमा ल्याउनुपर्ने बताए । ‘विद्या भण्डारीलाई विवादित बनाएर पार्टीमा […]

थप पुरा समाचारको लागि
TOP